कात्तिक १ गते २०८३ || October 17, 2026

आज एकैदिन तोलामा ५ हजार ४ सयले बढ्यो सुनको मूल्य


मंगलबार, वैशाख २३ २०८२११:११

आज एकैदिन तोलामा ५ हजार ४ सयले बढ्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनको मूल्य उच्च अकंले बढेको छ । सुन तोलामा एकैदिन ५ हजार ४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यससँगै सुन आज प्रतितोला १ लाख ८९ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
  
त्यस्तै ,
आज चाँदीको मूल्य पनि ५५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ९सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend