असोज ३० गते २०८३ || October 16, 2026

बिहीबार सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ घट्यो


बिहीबार , जेठ १५ २०८२११:०३

बिहीबार सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ घट्यो

नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८७ हजार ८०० रुपैयाँ कायम भएको हो ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend