कात्तिक १ गते २०८३ || October 17, 2026

तीन दिन सातै प्रदेशमा वर्षाको प्रक्षेपण,


शुक्रबार, जेठ १६ २०८२११:००

तीन दिन सातै प्रदेशमा वर्षाको प्रक्षेपण,

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजदेखि ३ दिनसम्म देशभर विभिन्न स्थानमा वर्षा जारी रहने प्रक्षेपण गरेको छ। 

मौसम महाशाखाले आज जेठ १६ गते शुक्रबार बिहान ८ बजे विस्तृत बुलेटिन जारी गरी ३ दिनसम्मको सम्भावित मौसमबारे जानकारी दिएको हो। 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend