कात्तिक १ गते २०८३ || October 17, 2026

बागमतीमा फसेको ट्रक निकालियो, सडक सुचारु


शुक्रबार, जेठ १६ २०८२१२:१३

बागमतीमा फसेको ट्रक निकालियो, सडक सुचारु


मकवानपुर र ललितपुरको सिमामा पर्ने भीमफेदी गाउँपालिका-८ बगुवामा रहेको बागमती पुल क्षेत्र र भर्र्याङ् डाँडामा भएको सडक अबरोध पनि हटेर सडक संचालन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बिहिबार बाराको अमलेखगञ्जबाट डिजेल लिएर काठमाडौ जाँदै गरेको प्रदेश-२-०३-००१ क २०३१ नम्बरको ट्याङ्कर पुल नजिक चिप्लिएर खोलामा खस्दा नदीले बगाएको थियो भने बागमती नदी छेउ पार्किङ गरेर राखिएको ना ३ ख ९१९६ को मालबाहक ट्रक एक्कासी आएको बाढीमा फसेको थियो ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend