कात्तिक १ गते २०८३ || October 17, 2026

त्रिशूलीमा पौडी खेल्दा डुबेर ११ वर्षकी बालिका बेपत्ता


शुक्रबार, जेठ १६ २०८२०१:१५

त्रिशूलीमा पौडी खेल्दा डुबेर ११ वर्षकी बालिका बेपत्ता


स्थानीय ११ वर्षिया सृष्टि गुरुङ त्रिशूली नदीमा पौडी खेल्ने क्रममा जेठ १५ गते साँझ ६ बजे डुबेर बेपत्ता भएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

बेपत्ता बालिकाको खोजीमा लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर १७ गण चितवनबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भोगेन्द्र महतोको कमान्डमा गोताखोरसहितको टोली शुक्रबार बिहान ११ बजेदेखि परिचालन भएको डीएसपी थापाले बताए।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend