हङकङ र लाओसविरुद्ध खेल्ने नेपाली गरिएको छ। सातदोबाटोस्थित एन्फा मुख्यालयमा सोमबार आयोजित एक कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चाैधरीले बिदाइ गरे।
नेपालले यही जुन ५ तारिख हङकङसँग मैत्रीपूर्ण खेल खेल्नेछ भने जुन १० मा एएफसी एसियन कप छनोटमा लाओससँग प्रतिस्पर्धा गर्नेछ।