कात्तिक १ गते २०८३ || October 17, 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले निजी सुरक्षा अधिकृत (पीएसओ) खोसिएकोबारे ध्यानाकर्षण


बुधबार, जेठ २१ २०८२०३:५४

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले निजी सुरक्षा अधिकृत (पीएसओ) खोसिएकोबारे ध्यानाकर्षण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले निजी सुरक्षा अधिकृत (पीएसओ) खोसिएकोबारे ध्यानाकर्षण गराएको छ ।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सभामुखलाई भेटेर सांसद वा प्रमुख सचेतकको हैसियत अनुसार पाएको अहिले तर हटाइएको भनेर ध्यानाकर्षण गरेका हुन् ।

भेटमा दिपकबहादुर सिंहलाई पक्राउ पुर्जी जारी नभइ पक्राउ गरिएको भनेर पनि शाहीले ध्यानाकर्षण गरे ।उनले छलफलमा नबोलाएर सभामुखले विभेद गरेको गुनासो गरे ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend