असोज ३० गते २०८३ || October 16, 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बोलायो सचिवालय र दलको बैठक


बिहीबार , जेठ २२ २०८२०३:३०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बोलायो सचिवालय र दलको बैठक


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सचिवालय र संसदीय दलको बैठक बोलाएको छ । रास्वपा प्रवक्ता समेत रहेका नेता मनिष झाका अनुसार सोमबार अपराह्न १ बजे सचिवालय बैठक बस्नेछ भने ३ बजे संसदीय दलको बैठब बस्नेछ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend