असोज ३० गते २०८३ || October 16, 2026

यसरी मनाइँदैछ बकर ईद


शनिबार, जेठ २४ २०८२११:२३

यसरी मनाइँदैछ बकर ईद

 मुस्लिम धर्मालम्वीहरुको दोस्रो महान् पर्व बकर इद  शनिबार देशभर मनाइँदै छ । बिहानैदेखि मस्जित पुगेर आफ्नो धर्मनुसार यो पर्वलाई धुमधामका साथ शुभकामना आदानप्रदान गर्दै मनाउन सुरु गरेको छ ।

इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ ।

nepalgunj-ma-bakraeed-ko-samuhik-namaz-padhdai.jpg
undefined
494858189_975382467847849_6810706768532591809_n.jpg
undefined

494860557_717593294145771_6004290980513872127_n.jpg




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend