कात्तिक १ गते २०८३ || October 17, 2026

विश्वकप छनौटको खेलमा इटालीमाथि नर्वेको शानदार जित


शनिबार, जेठ २४ २०८२११:३९

विश्वकप छनौटको खेलमा इटालीमाथि नर्वेको शानदार जित

 विश्वकप छनौट अन्तर्गतको खेलमा नर्वेले इटालीमाथि शानदार जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा नर्वेले इटालीलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

नर्वेको जितमा एलेक्जान्डर सोर्लोथ, एन्टोनियो नुसा र इर्लिंग हालाण्डले एक एक गोल गरेका थिए।

यो जितपछि समुह आइ मा रहेको नर्वेको ३ खेलमा ९ अंक भएको छ र समुहमा शिश स्थानमा रहेको छ । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend