असोज ३० गते २०८३ || October 16, 2026

दुई सातादेखि ज्ञानेन्द्र शाह झापामा,


शनिबार, जेठ २४ २०८२१२:४०

दुई सातादेखि ज्ञानेन्द्र शाह झापामा,

राजधानीमा राजावादी आन्दोल जारी रहँदा झापाको दमक पुगेका छन्, ज्ञानेन्द्र शाह दम्पत्ती। कोमल शाहसहित ज्ञानेन्द्र दुई सातादेखि हिमालय टि गार्डेन रहेको आफ्नो फार्म हाउसमा बसिरहेका छन्। 

उनले स्थानीय राजावादी नेता र कार्यकर्तासँग भेट गर्दै आएको बताइएको छ। ‘उहाँ अहिले आरामका लागि र विदा मनाउने हिसाबले आउनुभएको हो’, उच्च स्रोतले भन्यो।

उनी झापाको दमकमा रहँदा काठमाडौंमा भने राजसंस्थावादीको आन्दोलन चलिरहेको थियो। अहिले राजसंस्थावादीले आगामी आन्दोलनका कार्यक्रमको रणनीति बनाइरहेका छन्। 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend