असोज ३० गते २०८३ || October 16, 2026

सुनचाँदीको मूल्य घट्यो


आइतबार, जेठ २५ २०८२११:१३

सुनचाँदीको मूल्य घट्यो

 नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेको हो । यससँगै आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९० हजार ७ सय रुपैयाँ कायम भएको छ । 

यस्तै चाँदीको मूल्यमा पनि आज ५ रुपैयाँले घटेको छ । चाँदी आइतबार २१ सय ४५ रुपैयाँ कायम भएको छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend