अमेरिकाबाट थप ४० जना नेपाली देश निकालामा परेका छन्। अमेरिकाको इमिग्रेसन कानून उल्लंघन गरेको भन्दै अमेरिकाले उनीहरुलाई देश निकाला गरेको हो।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकारीका अनुसार उनीहरुलाई आजै नेपाल ल्याइनेछ ।
उनीहरुलाई लिएर अमेरिकाबाट उड्ने चार्टर्ड विमान आइतबार (आज)
अमेरिकाबाट थप ४० जना नेपाली देश निकालामा परेका छन् ।
आपराह्न सवा चार बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने बताइएको छ । तर, कति जना नेपालीहरु छन् ? भन्ने यकिन भएको छैन ।