कात्तिक १ गते २०८३ || October 17, 2026

आजबाट महानगर भित्र बनेका अनधिकृत संरचनाहरू हटाउन थाल्यो


सोमबार, जेठ २६ २०८२०३:२१

आजबाट महानगर भित्र बनेका अनधिकृत संरचनाहरू हटाउन थाल्यो


ललितपुर महानगरपालिकाले आजबाट महानगर भित्र बनेका अनधिकृत संरचनाहरू हटाउन थालेको छ ।

मूल सडकको छेउछाउमा निर्माण गरिएको घरहरूमा हालिएको अनधिकृत पाली लगायतका संरचना हटाइएको नगरप्रमुख सीताराम हाछेथुले जानकारी दिए ।

आजबाट यस्ता संरचना हटाउने कार्यलाई महानगरपालिकाले निरन्तरता दिने भएको छ ।  आज शंखमुल क्षेत्रमा यस्ता संरचना हटाउन थालिएको र भोलिबाट मंगलबजार, पुल्चोक लगायतका क्षेत्रमा काम थालिने छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend