असोज ३० गते २०८३ || October 16, 2026

दश वर्षमा १४ हजार ५ सय विद्युतीय सवारी आयात


बुधबार, जेठ २८ २०८२१०:४९

दश वर्षमा १४ हजार ५ सय विद्युतीय सवारी आयात

दश वर्षमा रसुवागढीबाट चीनमा उत्पादित विद्युतीय सवारीसाधनको आयात १४ हजार ५ सय नाघेको छ ।

विद्युतीय सवारीको आयात बढ्दै गएपछि टिमुरे, घट्टे खोला, रसुवागढी क्षेत्रमा ती वाहन थन्किएका छन् । आयातकर्ताले भन्सार प्रक्रिया पूरा नगर्दा ठूलो सङ्ख्यामा ती सवारीसाधन थन्किएका हुन् । 

रसुवा भन्सार कार्यालयका सूचना अधिकारी रवीन्द्र प्याकुरेलका अनुसार दुई हजार ५७०  सवारीसाधनको भन्सार जाँच पास भइसकेको छ । काठमाडौँतर्फ प्रस्थान गरिसकेको छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend