संघीय संसद्अन्तर्गत बुधवार दुईवटा संसदीय समितिको बैठक बस्दै छ ।
विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल हुनेछ ।
यस्तै, बैठक बिहान साढे ११ बजे समितिको बैठक बस्नेछ ।

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend