असोज ३० गते २०८३ || October 16, 2026

पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस पल्टिँदा १० जना घाइते


सोमबार, असार ९ २०८२११:११

पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस पल्टिँदा १० जना घाइते

रौतहटको चन्द्रपुर नगरपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गमा सोमवार बिहान यात्रुवाहक बस पल्टिँदा १० जना घाइते भएका छन्। काठमाडौंबाट भिठ्ठामोड (महोत्तरी) तर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख.५२१६ नम्बरको बस बिहान करिब ४ः३० बजे अनियन्त्रित भई राजमार्गको दक्षिण किनारमा ७ फिट तल पल्टिएको थियो।  बसमा २५ जना यात्रु  थिए।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend