असोज ३० गते २०८३ || October 16, 2026

कति पुग्यो सुनको कारोबार


सोमबार, असार ९ २०८२११:२०

कति पुग्यो सुनको कारोबार

आज (सोमबार) सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार दुई सय रुपैयाँ कायम रहेको छ। 

यता, चाँदीको मूल्य भने सामान्य बढेको छ। चाँदीको मूल्य आज दुई हजार एक सय ७० रुपैयाँ पुगेको छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend