असोज ३० गते २०८३ || October 16, 2026

आत्मघाती बम आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु


सोमबार, असार ९ २०८२११:४५

आत्मघाती बम आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु

 सिरियाको दमास्कसस्थित एउटा चर्चमा आत्मघाती बम आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । ६३ जना घाइते भएका सिरियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सिरियाको आन्तरिक मन्त्रालयका अनुसार, आइतबार साँझ ड्वेइला क्षेत्रस्थित ग्रीक अर्थोडक्स चर्च अफ द प्रोफेट एलियासमा प्रार्थनाको समयमा एक व्यक्तिले गोली चलाएर आक्रमण गरेका थिए । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend