असोज ३० गते २०८३ || October 16, 2026

पोखरीमा डुबेर ७५ वर्षीय वृद्धको ज्यान गयो


सोमबार, असार ९ २०८२०५:३८

पोखरीमा डुबेर ७५ वर्षीय वृद्धको ज्यान गयो

महोत्तरीमा पोखरीमा डुबेर एक वृद्धको ज्यान गएको छ।

मनराशिसवा नगरपालिका–३ सुनौल बस्ने ७५ वर्षीय राम गुलाम मण्डलको सोही ठाउँस्थित पोखरीमा नुहाउने क्रममा डुबेर सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend