असोज ३० गते २०८३ || October 16, 2026

सुनको मुल्य


बुधबार, असार ११ २०८२११:०४

सुनको मुल्य

नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुन तोलामा १ लाख ९२ हजार रुपैयाँ कायम भएको छ।

यसअघि उक्त सुन मंगलबार तोलामा १ लाख ९३ हजार ५०० रुपैयाँ कायम भएको थियो। यस आधारमा अघिल्लो दिनको तुलनामा बुधवार छापावाल सुन तोलामा १ हजार ५०० रुपैयाँ घटेको हो।

चाँदी तोलामा २ हजार १४० रुपैयाँ कायम भएको छ। 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend