नुवाकोटको बिमचना खोलामा आएको बाढीले बगाउँदा एक महिला बेपत्ता भएकी छन् ।
ककनी गाउँपालिका–१ भसीबुस्थित बिमचना खोलामा आएको बाढील ३२ वर्षिया कमला बलामीलाई बगाएको हो । उनको खोजी भइरहेको सशस्त्र प्रहरीले बताएको छ ।

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend