कात्तिक १ गते २०८३ || October 17, 2026

बालेनद्वारा ऐतिहासिक सिंहद्वारको उद्घाटन


शनिबार, असार २१ २०८२०७:१७

बालेनद्वारा ऐतिहासिक सिंहद्वारको उद्घाटन

देशकै प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको असन बजार प्रवेशद्वारमा निर्माण गरिएको ऐतिहासिक सिंहद्वार (मूर्ति) काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले उद्घाटन गरेका छन् । शनिबार आयोजित एक कार्यक्रमकाबीच उनले सिंहद्वार उद्घाटन गरेका हुन् ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend