असोज ३० गते २०८३ || October 16, 2026

अमेरिकामा दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको मृत्य


मंगलबार, असार ३१ २०८२१२:२१

अमेरिकामा  दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको मृत्य

अमेरिकामा सडक दुर्घटना परी दुईजना नेपाली विद्यार्थीको मृत्यु भएको छ। मृत्यु हुनेमा २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओली रहेका छन्।  दुर्घटनामा अन्य दुईजना नेपाली घाइते भएका छन्। उनीहरू अमेरिकाको लुइसियाना टेक विश्वविद्यालयमा अध्ययनरत थिए।

यादवले चलाएको गाडी दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुर्घटनाको समयमा ठूलो पानी परिरहेको थियो। दुर्घटनाको कारण भने खुल्न नसकेको एमएन-युएसए जनाएको छ।  स्थानीय प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको  छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend