असोज ३० गते २०८३ || October 16, 2026

नेकपा एमालेले सचिवालयको बैठक बोलायो


बुधबार, असार ३२ २०८२११:४०

नेकपा एमालेले सचिवालयको बैठक बोलायो

पार्टी मुख्यालय च्यासलमा बिहीबार दिउँसो १ बजे बस्ने गरी एमालेले सचिवालय बैठक बोलाएको छ। बैठकमा पार्टीको पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठकको तयारीबारे छलफल हुनेछ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend