असोज ३० गते २०८३ || October 16, 2026

स्कुटरको ठक्करबाट वृद्धको मृत्यु


बुधबार, असार ३२ २०८२०५:१९

स्कुटरको ठक्करबाट वृद्धको मृत्यु

दमक-१० स्थित जहदा टोलमा स्कुटरको ठक्करबाट स्थानीय ७७ वर्षीय देववहादुर श्रेष्ठको मृत्यु भएको छ । 

विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा आज श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend