असोज ३० गते २०८३ || October 16, 2026

आज सुनको भाउ


सोमबार, साउन ५ २०८२११:२०

आज सुनको भाउ

सुनको मूल्य आज (सोमबार) पनि तोलामा ४ सय रुपैयाँले बढेर १ लाख ९३ हजार ७ सयमा कारोबार भइरहेको छ ।

साथै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलाको २ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend