असोज ३० गते २०८३ || October 16, 2026

आज सुनचादी कारोबार


मंगलबार, साउन ६ २०८२१०:५६

आज सुनचादी कारोबार

आज सुन तोलामा १ हजार ८ सय रुपैयाँले बढेर १ लाख ९५ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा ३५ रुपैयाँले बढेर चाँदी २ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend