असोज २९ गते २०८३ || October 15, 2026

हिमालयन बैंकको FPO बाँडफाँड


मंगलबार, साउन १३ २०८२११:३८

हिमालयन बैंकको  FPO बाँडफाँड

हिमालयन बैंक लिमिटेडको एफपिओ बाँडफाँड भएको छ । मंगलबार वितरण हिमालयन बैंक लिमिटेडको कमलादीस्थित कार्यालय परिसरमा एफपीओ बाँडफाँड भएको हो।

स्वीकृत भएका १७ लाख ६ हजार ३११ आवेदन मध्ये लक्की ड्र बाट  ९ लाख २५ हजार ४६ आवेदकले १०-१० कित्ता सेयर पाएका छन् भने ९ जनाले एक एक कित्ता सेयर पाएका छन्।  

एफपीओमा १८ लाख २५ हजार ९२२ आवेदकहरूले कुल ३ करोड ८५ लाख ९१ हजार १६० शेयरको लागि आवेदन पेश गरेकोमा १७ लाख ६ हजार ३११ आवेदन स्वीकृत भएका थिए।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend