असोज ३० गते २०८३ || October 16, 2026

हेर्दाहेर्दै राखियो दुर्गा प्रसाईको निवेदनको सुनुवाइ


शुक्रबार, साउन १६ २०८२०५:०३

हेर्दाहेर्दै राखियो दुर्गा प्रसाईको निवेदनको सुनुवाइ

जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन दिएको आदेशविरूद्ध मेडिकल व्यवसायी दुर्गा प्रसाईंले दिएको निवेदनको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ।

उच्च अदालत पाटनका न्यायाधीशहरू टंकप्रसाद गुरूङ र डिल्लीरत्न श्रेष्ठको इजलासमा भइरहेको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो।

अब यो सुनुवाइ आइतबार हुनेछ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend