आइतबार सुनको भाउ प्रतितोला ३ हजार ४ सय रुपैयाँले बढेर १ लाख ९६ हजार ५ सय रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको नयाँ मूल्य तोकेको छ।
चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेर २२५० रुपैयाँ पुगेको छ।

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend