कात्तिक १ गते २०८३ || October 17, 2026

एनआईसी एसिया बैंकका ग्राहकलाई हस्पिटलका विभिन्न सेवाहरूमा विशेष छुट


मंगलबार, साउन २० २०८२०६:५३

एनआईसी एसिया बैंकका ग्राहकलाई  हस्पिटलका विभिन्न सेवाहरूमा विशेष छुट

एनआईसी एसिया बैंकका ग्राहकलाई नोबल कलेज अफ हेल्थ एन्ड एजुकेसन फाउन्डेसन प्रा.लि.–फ्रन्टलाइन हस्पिटलका विभिन्न सेवाहरूमा विशेष छुट उपलब्ध गराउने भएको छ। बैंक र हस्पिटलबीच सम्झौता हस्ताक्षर भएको छ। 

समझदारीसँगै बैंकका ग्राहकले पुरानो बानेश्वर, काठमाडौंमा रहेको फ्रन्टलाइन हस्पिटलमा विभिन्न सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend