असोज ३० गते २०८३ || October 16, 2026

सुनको मूल्य स्थिर, चाँदीको मूल्य बढ्यो


बिहीबार , साउन २२ २०८२११:३९

सुनको मूल्य स्थिर, चाँदीको मूल्य बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार  आज बिहीबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै,  चाँदीको मूल्य भने बढेको छ । आज चाँदी २ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend