आज छापावाल सुन तोलामा ६०० रुपैयाँले घटेर तोलामा १ लाख ९६ हजार २०० रुपैयाँ कायम भएको। बिहिबार उक्त सुन तोलामा १ लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, शुक्रबार चाँदी प्रतितोला २५ रुपैयाँले घटेर २ हजार ३१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।