असोज २९ गते २०८३ || October 15, 2026

झूम्का कारागारबाट भागेका कैदी शनिबार बिहान बिर्तामोडबाट पक्राउ


शनिबार, साउन ३१ २०८२०४:३८

झूम्का कारागारबाट भागेका कैदी शनिबार बिहान बिर्तामोडबाट पक्राउ

सुनसरीको झुम्का कारागारबाट भागेका कैदी शनिबार बिहान बिर्तामोडबाट पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिमिल्सिनाले कारागारबाट भागेका कैदी खोटाङको  प्रुङचुचुम्मा गाउँपालिका २ का २८ वर्षीय रुपक पौडेल खत्रीलाई प्रहरीले पक्राउ गरिएको जानकारी दिए।

जबरजस्ती करणी कसूरमा कारागारमा सजाय भोगिरहेका पौडेल खत्रीलाई प्रहरीले पक्राउ गरी थप कानूनी कारबाही प्रक्रिया अघि बढाइएको छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend