असोज २९ गते २०८३ || October 15, 2026

एनआईसी एसिया बैंकका ग्राहकलाई सीपी हस्पिटलमा २० % छुट


शनिबार, भदौ १४ २०८२०१:०५

एनआईसी एसिया बैंकका ग्राहकलाई सीपी हस्पिटलमा २० % छुट

एनआईसी एसिया बैंक र सीपी हस्पिटल प्रालिबीच छुट सम्झौता भएको छ ।

समझदारीसँगै बैंकका ग्राहकहरूले धनगढी, कैलालीमा रहेको सीपी हस्पिटलमा आफ्नो स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

यस बैंकका ग्राहकहरूले OPD, Pathology, X-Ray, USG, Endoscopy, Colonoscopy, Normal Bed, HDU Bed/ICU, A/C Cabin, Surgery, Medicine, CT Scan जस्ता सेवामा उक्त छुट सुविधा उपभोग गर्न सक्नेछन् ।

यस सुविधाको उपभोग गर्न ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank) एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend