आज सुनको मूल्य तोलामा २ लाख ७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि सुनको मूल्य सोही मूल्यमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि अघिल्लो निकै जस्तो २ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको छ ।