असोज ३० गते २०८३ || October 16, 2026

सुनको मूल्य प्रतितोला कति ?


शुक्रबार, भदौ २० २०८२१२:४१

सुनको मूल्य प्रतितोला कति ?

बिहीबार प्रतितोला दुई लाख सात हजार ९ सय रुपैयाँमा कारोबार सुन शुक्रबार दुई लाख १० हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ।

त्यस्तै, चाँदी शुक्रबार २४ सय ९० रुपैयाँमा कारोबार भएको छ। 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend