असोज २९ गते २०८३ || October 15, 2026

तोकिएकै मितिमा चुनाव गराउन कति सम्भव छ ?


आइतबार, भदौ २९ २०८२०२:३६

तोकिएकै मितिमा चुनाव गराउन कति सम्भव  छ ?

व्यापक हिंसा, तोडफोड, आगजनी तथा लुटपाटपश्चात् गठन भएको नयाँ सरकारले तोकेकै समयमा निर्वाचन सम्पन्न गर्न सक्ने हो कि होइन भन्नेबारे आमचासो बढेको छ। 

त्यसका निम्ति निर्वाचन आयोग तयार छ कि छैन अनि कस्ताकस्ता पूर्वतयारी आवश्यक पर्छन् भन्ने प्रश्न पनि उब्जिएका छन्।

अन्तरिम सरकार गठन भएसँगै प्रतिनिधिसभा विघटन गरिएपछि छ महिनामा ताजा चुनाव गर्ने घोषणा पनि भइसकेको छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend