असोज ३० गते २०८३ || October 16, 2026

सुनको मूल्य घट्यो, आज कतिमा कारोबार ?


बिहीबार , असोज २ २०८२११:३४

सुनको मूल्य घट्यो, आज कतिमा  कारोबार ?

नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा २ लाख १६ हजार १०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार घटेर २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको हो । 

यस्तै बिहीबार चाँदीको  मूल्य बिहीबार घटेर तोलामा २ हजार ५२० रुपैयाँ कायम भएको महासंघको भनाइ छ । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend