असोज ३० गते २०८३ || October 16, 2026

नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण आज दिउँसो तीन बजे


सोमबार, असोज ६ २०८२०१:४२

नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण आज दिउँसो तीन बजे

अन्तरिम सरकारका नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण अहिले दिउँसो तीन बजे हुँदै छ । प्रधानमन्त्री सुशीला कार्कीले सिफारिस गरेका मन्त्रीहरूको शपथ दिउँसो २ बजेका लागि तय भएको थियो

तर एक घण्टा ढिला गरी तीन बजे हुन लागेको हो । कार्कीले हिजो पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्रा, पत्रकार जगदिश खरेललाई मन्त्रीका लागि सिफारिस गर्नुभएको थियो।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend