असोज ३० गते २०८३ || October 16, 2026

ओलीसहित ५ जना नेता अध्यागमनको कालोसूचीमा


बुधबार, असोज २२ २०८२१०:५९

ओलीसहित ५ जना  नेता अध्यागमनको कालोसूचीमा

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकसहित ५ जनालाई विदेश भ्रमणमा जान नपाउने गरी कालोसूचीमा राखेको पाइएको छ। 

अध्यागमन विभागले ओली,लेखक,तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडी, काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल र राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापालाई कालो सूचीमा राखेको हो।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend