कात्तिक १ गते २०८३ || October 17, 2026

नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु


बिहीबार , असोज २३ २०८२०२:१८

नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु

नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा कांग्रेस पदाधिकारी बैठक जारी रहेको हो।

पार्टी सभापति शेरबहादुर देउवा अनुपस्थित भएपछि बैठकको अध्यक्षता उपसभापति पूर्णबहादुर खड्काले गरेका छन्।  

बैठकमा असोज २६ गते बस्ने पार्टी केन्द्रीय केन्द्रीय समिति बैठकको एजेन्डा र विकसित घटनाक्रमबारे छलफल हुने जनाइएको छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend