असोज २९ गते २०८३ || October 15, 2026

आजको सुन चाँदीको मुल्य,कतिमा कारोबार हुदै


आइतबार, कात्तिक २३ २०८२११:१६

आजको सुन चाँदीको मुल्य,कतिमा कारोबार हुदै

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार २ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ३८ हजार ६०० कायम भएको छ।

त्यस्तै , आज  चाँदीको मूल्य भने सामान्य घटेको पाइन्छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज ५ रुपैयाँले  घटेर एक तोला चाँदी ३ हजार १५ रुपैयाँमा खरिद बिक्री भइ रहेको छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend