असोज २९ गते २०८३ || October 15, 2026

२ करोड रुपैयाँ बुझाएर मन्त्री बनेको प्रसाईंको आरोप


आइतबार, कात्तिक २३ २०८२१२:५२

२ करोड रुपैयाँ बुझाएर मन्त्री बनेको प्रसाईंको आरोप

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तामाथि आर्थिक लेनदेनको आरोप लगाए। प्रसाईंले गुप्ता भिक्टर पौडेललाई दुई करोड रुपैयाँ बुझाएर गुप्ता मन्त्री बनेको दाबी गरे।

 भिक्टर पौडेल काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका व्यक्ति भएको उनको भनाइ छ  । मेयर शाहले गरिब र श्रमिक वर्गको उठि बासको आरोप लगाएका छन् ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend