असोज ३० गते २०८३ || October 16, 2026

प्रहरीको पेस्तोल लुटेर राख्ने बेक्तिलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश


बिहीबार , कात्तिक २७ २०८२०५:२२

प्रहरीको  पेस्तोल लुटेर राख्ने बेक्तिलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौँ  जिल्ला अदालतले  भदौ २४ गतेको आन्दोलनमा प्रहरीको पेस्तोल लुटेर राख्ने कमलामाई नगरपालिका ४, सिन्धुलीका कुमार पाख्रिनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका थिए ।

पाख्रिनले बयानमा प्रहरी वृत्त बौद्धबाट सुन्दर तामाङले पेस्तोल लुटेको र छसाङ तामाङले दुई हजार रुपैयाँमा किनेको र आफूले राखेको बयान दिएका छन् । उनलाई प्रहरीले कार्तिक २ मा  पक्राउ गरेका थिए । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend