असोज ३० गते २०८३ || October 16, 2026

गृहमन्त्री अर्याल छलफलको लागि आयोगमा पुगे


शुक्रबार, कात्तिक २८ २०८२०४:३५

गृहमन्त्री  अर्याल  छलफलको  लागि  आयोगमा  पुगे

 निर्वाचन गृहमन्त्री ओमप्रकाश अर्याल आयोगमा पुगेका थिए । प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्य निर्वाचन, २०८२ को सम्बन्धमा छलफलका लागि अर्याल आयोगमा  पुगेका थिए ।

आयोगका पदाधिकारी र अर्यालबीच चुनावका विषयमा छलफल भएको थियो ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend