असोज ३० गते २०८३ || October 16, 2026

शान्ति सुरक्षाबारे छलफल गर्न गृह मन्त्रालयमा बैठक बस्दै


आइतबार, कात्तिक ३० २०८२१०:३८

शान्ति  सुरक्षाबारे  छलफल  गर्न  गृह मन्त्रालयमा  बैठक  बस्दै

केन्द्रीय सुरक्षा समितिको बैठक आज बस्दै छन् । बैठक दिउँसो तीन बजे गृह मन्त्रालयमा बस्न लागेका छन् । शान्ति सुरक्षाको व्यवस्थाबारे छलफल गर्नका  लागि  गृहमन्त्री ओम प्रकाश अर्यालले  बैठकमा  बोलाएका हुन् ।

बैठकमा गृह मन्त्रालयका सचिव, नेपाली सेनाका एकजना रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख लगायतका  सहभागिता हुनेछन् ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend