कात्तिक १ गते २०८३ || October 17, 2026

काभ्रेपलाञ्चोक होटेलमा जुवातास खेल्दै गरेका १० जना पक्राउ


आइतबार, कात्तिक ३० २०८२०२:४४

काभ्रेपलाञ्चोक  होटेलमा जुवातास  खेल्दै  गरेका  १० जना  पक्राउ

काभ्रेपलाञ्चोकमा  जुवातास  खेल्दै गरेका  १० जनालाई प्रहरीले पक्राउ गरेका छन्  ।मणिक श्रेष्ठले सञ्चालन गरेको होटेलमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित १० जनालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी  दिएका छन् ।

नगद २९ हजार २३० रुपैयाँ र एक बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएका छन्  ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend