भारतविरुद्धको टेस्ट सिरिजको पहिलो खेलमा दक्षिण अफ्रिकाले ३१ रनले जितेको छ । योसँगै दक्षिण अफ्रिकाले सिरिजमा १–० को अग्रता लिएको छ । भारत घरेलु मैदानमा सिरिज अग्रता लिन असफल भयो ।
दक्षिण अफ्रिकाले दिएको १ सय २४ रनको लक्ष्य पछ्याएको भारत दोस्रो इनिङमा ९३ रनमै अलआउट भयो ।